८ करोडको बैदेशिक रोजगार कल्याणकारी कोष स्थापना गर्न एनआरएनएको उच्चस्तरीय समिति

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एनआरएनए कल्याण कोष स्थापना गर्न उच्चस्तरीय समिति गठन गरेको छ । संघको आइतबार सम्पन्न पदाधिकारी बैठकले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधिलाई समेटेर एक समिति गठन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । ‘एनआरएनए कल्याण कोष’ को स्थापना गरी उक्त कोषमा वार्षिक … Continue reading ८ करोडको बैदेशिक रोजगार कल्याणकारी कोष स्थापना गर्न एनआरएनएको उच्चस्तरीय समिति